सरकारले गर्यो चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र स्वीकृत

यस स्टोरीको अंश: नेपाल–चीन विद्युत् प्रशारण लाइन आयोजनाको प्रक्रिया अगाडि बढ्यो, मन्त्रिपरिषद्ले पत्र स्वीकृत गर्‍यो
bajarkochirfar.com · 3 दिन अघि

सरकारले नेपाल र चीन जोड्ने ‘चिलिमे–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन’ आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त पत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू