रवि, छवि र जीवीमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा खारेज

यस स्टोरीको अंश: कास्की जिल्ला अदालतले रवि लामिछानेसहितको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने आदेश दियो
www.drishtinews.com · 1 हप्ता अघि

कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितका सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको छ । सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्दै दुई वटा कसुर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको हो । अदालतले चार वटा कारण दिँदै मुद्दा कायम नगर्न भनेर निवेदन दिने अभियोजनकर्ताको दुराशय नदेखिएको पनि बताएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू