इरान-अमेरिका युद्ध,अब शान्ति सम्झौतामा टुंगीने ट्रम्पको दावी

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
www.reportersnepal.com · 3 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’ बताएका छन् । सीएनएनका अनुसार, ट्रम्पले मध्यपूर्व तनाव कम हुने संकेत दिँदै रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग अब खुल्ने संकेत समेत गरेका छन् । ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानसँग वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू