नेपाल टेलिकमको प्रवक्तामा कमल लामिछाने नियुक्त

यस स्टोरीको अंश: नेपाल टेलिकमले कमल लामिछानेलाई नयाँ प्रवक्ता नियुक्त गर्‍यो
bankingsamachar.com · 6 दिन अघि

नेपाल टेलिकमले कम्पनीको नयाँ प्रवक्तामा प्रबन्धक कमल लामिछानेलाई तोकेको छ । टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत लामिछानेलाई प्रवक्ता तोकिएको कम्पनीका सह–प्रवक्तामा प्रक्षेत थापा क्षत्रीले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू