नेपाल बैंकको सञ्चालकमा अमृत लम्साल नियुक्त
▸ यस स्टोरीको अंश: सर्वोच्चको फैसला: नियामक कारबाहीमा परेका बैंक सीईओ र सञ्चालक स्वतः अयोग्य हुने
नेपाल बैंक लिमिटेडको सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् । बैंकले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई पठाएको पत्रमार्फत अर्थ मन्त्रालयको तर्फबाट लम्साललाई सञ्चालक समितिमा नियुक्त गरिएको जानकारी गराएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›