विपक्षी दलहरूको अवरोधबीच पेलेरै अघी बढे सभामुख

यस स्टोरीको अंश: विपक्षी दलहरूको अवरोधबीच प्रधानमन्त्रीको संसद्‌मा उपस्थितिको माग जारी
arthadabali.com · 2 दिन अघि

विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कारबाही अगाडि बढाएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँ स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू