सभामुखको आग्रहपछि पनि बालेन संसद् आउन मानेनन्, पेलेरै चलाए अर्यालले बैठक

यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
bizmandu.com · 6 दिन अघि

सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभामा सम्बोधन गर्न आग्रह गरे पनि शाहले बैठकमा आउन अस्वीकार गरेका छन्। प्रधानमन्त्री नआएपछि प्रतिपक्षी दलहरूले अवरोध जारी राखेका छन्। नेपाली कांग्रेसका सांसदहरूले विरोध जनाएका थिए भने अन्य विपक्षी दलहरूले वेलमा नाराबाजी गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू