बाँदरको हैरानी कत्ति ? सार्वजनिक बिदा घोषणा गरेर चलाइयो लखेट्ने अभियान
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टरका बालबालिकालाई आवासीयसहित निःशुल्क शिक्षाको व्यवस्था गर्यो
तेह्रथुमको लालिगुँरास नगरपालिकाले बाँदर लखेट्न अभियान सुरु गरेको छ । नगरक्षेत्रभित्रका किसानले लगाएको बााली बाँदरले नष्ट गरेर दुःख दिन थालेपछि पीडित भएका किसानहरूको राहतका लागि नगरपालिकाले बाँदर खेद्ने अभियान सुरू गरेको हो । अभियान सञ्चालन गर्न नगरपालिकाले जेठ १ गते सार्वजनिक बिदा समेत दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित