तेह्रथुममा बाँदर धपाउने अभियान- गुलेली र मट्याङ्ग्रा बोकेर जंगल पुगे गाउँले र कर्मचारी

यस स्टोरीको अंश: हेटौंडा–पथलैया सडकखण्डको बस्तीमा डोजर चल्यो, ७० भन्दा बढी होटल व्यवसायी विस्थापित
lokaantar.com · 1 हप्ता अघि

तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरले बालीनालीमा क्षति पुर्‍याएको भन्दै बाँदर धपाउनका लागि सार्वजनिक बिदा दिएर अभियान सञ्चालन गरेको छ । मेयर अर्जुन माबोहाङका अनुसार यो गाउँ जोगाउने अन्तिम प्रयास हो । नगरपालिकाले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन पनि यो कदम चालेको हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू