बजेट भाषणको डेढ घन्टाअघि मन्त्रिपरिषद बैठक

यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गर्ने, ४ बजे संसदमा पेश गरिने
www.canadanepal.com · 22 घण्टा अघि

प्रधानमन्त्री बालेन शाहले शुक्रबार मन्त्रिपरिषदको बैठक डाकेका छन्। आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट सार्वजनिक गर्नु डेढ घन्टा अघि बैठक बस्न लागेको हो। बजेटलाई संसदमा पेश गर्नुअघि त्यसलाई औपचारिक रूपमा स्वीकृत गर्न आज दिउँसो २ः३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू