मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ। सिंहदरबारमा केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेको बजेटलाई सर्वसम्मत पारित गरेको हो। मन्त्रिपरिषद्बाट पारित भएसँगै अब बजेट संघीय संसद्को संयुक्त बैठकमा पेश हुने मार्गप्रशस्त भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित