गणतन्त्रको रक्षा सबैको साझा जिम्मेवारी : गगन थापा
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण सबै नेपालीको साझा जिम्मेवारी भएको बताएका छन् । गणतन्त्र दिवस-२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले भने, “नेपाली जनताको अथक त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको प्रमुख आवश्यकता हो ।”
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित