लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा गर्नु हो : केपी ओली

यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानको मर्मबाट पछि हट्न मिल्दैन; गणतन्त्र दिवसमा शुभकामना
www.osnepal.com · 16 घण्टा अघि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा भएको बताएका छन्।शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको उल्लेख गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू