एसियाली पारा तेक्वान्दोमा पलेशाले नेपाललाई दिलाइन् कास्य पदक
▸ यस स्टोरीको अंश: पलेशा गोवर्धनले एसियाली पारा तेक्वान्दोमा नेपाललाई दिलाइन् कास्यपदक
नेपालकी पलेशा गोवद्र्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा आज कास्यपदक जितेकी छन्। मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले कास्यपदक जितेकी हुन्। पहिलो चरणमा बाइ पाउँदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›