तेक्वान्दो खेलाडी प्रेम र आयशाले जिते ४० वर्षमुनि मिक्स पुम्सेमा रजत
▸ यस स्टोरीको अंश: प्रेम लिम्बू र आयशा शाक्यले एसियाली पुम्से तेक्वान्दोमा रजत पदक जिते
मंगोलियाको उलानबतारमा भएको नवौं एशियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा प्रेम लिम्बु र आयशा शाक्यले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका छन् । तेक्वान्दो खेलाडीद्वय प्रेम र आयशाले साेही च्याम्पियनसिपमा रजत पदक जितेका हुन् । यसअघि साेही उमेर समूहको पुरुष एकल पुम्सेमा प्रेमले कांस्य जितेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›