५० प्रतिशत हकप्रद निष्काशन गर्न एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा
▸ यस स्टोरीको अंश: लक्ष्मी सनराइज बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टबीच २.५ करोड डलरको कर्जा सम्झौता
एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २८औं वार्षिक साधारण सभामार्फत ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । बैंकले आगामी जेठ १८ गते सोमबार बस्ने साधारण सभामा उक्त प्रस्ताव पेश गर्न लागेको हो । सभामा आर्थिक वर्ष २०८१/८२ को संक्षिप्त वार्षिक आर्थिक विवरणमाथि छलफल गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित