पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम
▸ यस स्टोरीको अंश: पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन सञ्चालनमा
बजाज चेतक ईभीले पोखराको नयाँ बजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । यो नयाँ शोरुमले राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुई पाङ्ग्रे सवारीको अनुभव पुर्याउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›