रविन्द्र ढाँट रोड टू युएफसीको सेमिफाइनलमा
▸ यस स्टोरीको अंश: रविन्द्र ढाँट ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेशनेपाली मिक्स मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोड टू अल्टिमेट फाइटिङ च्याम्पियनशीप (युएफसी) सिजन ५ को सेमिफाइनलमा पुगेका छन्। बिहीबार मकाउमा भएको ब्यान्टम-वेट श्रेणीमा फिलिपिन्सका किम्बर्ट एलिनटोजनलाई दोस्रो राउन्डमा नकआउट गर्दै उनी सेमिफाइनलमा पुगेका हुन्। अब ढाँटले जापानी खेलाडी युनुसुके मिनामी र न्यूजिल्यान्डका कसिब मुर्डोचमध्ये विजेतासँग सेमिफाइनलमा खेल्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›