रविन्द्र ढाँट अलिन्तोजोनसँग भिड्ने
▸ यस स्टोरीको अंश: राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली च्याम्पियन
नेपाली मिक्स मार्सल आर्ट्स खेलाडी रविन्द्र ढाँटले चीनको मकाउमा हुने ‘रोड टु युएफसी’ सिजन ५ मा प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी मे २८ मा हुने बान्टमवेट विधाको क्वाटरफाइनल खेलमा ढाँटले फिलिपिन्सका फाइटर किमबर्ट अलिन्तोजोनको सामना गर्नेछन्। व्यावसायिक एमएमए करियरमा १० मध्ये ९ खेल जितेका ढाँटले यसअघि म्याट्रिक्स फाइट नाइटको बान्टमवेट च्याम्पियन बनेर इतिहास रचिसकेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›