कम्बोडियामा अवैध रूपमा बसेका ६०२ नेपालीको जरिवाना मिनाहा
▸ यस स्टोरीको अंश: नीति संवादमा विज्ञहरूद्वारा ‘विदेशस्थित नेपाली ऐन’ आवश्यक रहेको सुझाव
कम्बोडिया सरकारले अवैध रुपमा बस्दै आएका ६०२ जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले भिसा अवधि नाघेर पनि बस्दै आएका ती नेपालीको जरिवाना मिनाहा गरेको हो । दूतावासले सूचना जारी गर्दै कम्बोडियामा भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›