यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस स्टोरीको अंश: कालिमाटी बजारमा आज तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक
nagariknews.nagariknetwork.com · 2 दिन अघि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा, आलु, प्याज, गाजर, बन्दा, काउली, मूला, भन्टा, बोडी, मकै बोडी, मटरकोसा, घिउ सिमी, टाटेसिमी, भटमास कोसा, तीते करेला, लौका, परवर, चिचिन्डो, घिरौँला, झिगुनी, फर्सी, भिन्डी, सखरखण्ड, पिँडालु, सागहरू, च्याउ, कुरिलो, न्यूरो, ब्रोकाउली, चुकन्दर, सजीवन, रातो बन्दा, जिरीको साग, सेलरी, पार्सले, सौफको साग, पुदिना, गान्टेमुला, इमली, तामा, तोफु, गुन्द्रुक, स्याउ, केरा, कागती, अनार, आँप, अङ्गुर, तरबुजा, काँक्रो, रुखकटहर, मेवा, एभोकाडो, नरिवल, अदुवा, सुकेको खुर्सानी, हरियो खुर्सानी, माछे खुर्सानी, भेडेखुर्सानी, हरियो लसुन, हरियो धनियाँ, सुकेको लसुन, छ्यापी, ताजा माछा आदिको मूल्य निर्धारण गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू