मानव अधिकार आयोगको सिफारिस: सुशीला कार्की र सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सरकारलाई आग्रह

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
onlinetvnepal.com · 14 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्की र सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघन तथा भौतिक–मानवीय क्षतिबारे उनीहरूको संलग्नता सम्बन्धमा अनुसन्धान आवश्यक रहेको ठहर गर्दै आयोगले यस्तो सिफारिस गरेको हो । आयोगले अनुसन्धान प्रक्रियामा सम्बन्धित व्यक्तिहरूको स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्न र दोषी देखिए कानूनी कारबाही अघि बढाउन आग्रह गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू