रास्वपा सांसद तोसिमा कार्कीमाथि अनुसन्धान गर्न सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
www.reportersnepal.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डा.तोसिमा कार्कीमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले सम्बन्धित घटनामा उनीहरूको संलग्नता र भूमिकाबारे छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्ने निष्कर्षसहित अनुसन्धान अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू