दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन, यी हुन् सदस्य समेतका आकाङ्क्षी

यस स्टोरीको अंश: दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाको आवेदन, योग्यता परिवर्तनको आशंका
techpana.com · 6 दिन अघि

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा मात्रै ३२ जनाको आवेदन परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले आह्वान गरेको दरखास्तमा निर्धारित अवधिमा सो आवेदन परेको हो । अध्यादेशमार्फत प्राधिकरणको सिङ्गो बोर्ड रिक्त भएपछि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू