आवेदन दिने अवधि सकिएपछि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य बन्ने योग्यतानै परिवर्तन
▸ यस स्टोरीको अंश: दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाको आवेदन, योग्यता परिवर्तनको आशंका
सरकारले सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी दिग्दर्शन,२०८३ तथा सूचना तथा सञ्चार मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रको रिक्त पदमा आवेदन माग गरेको समयावधि सकिएपछि उक्त दिग्दर्शन, २०८३ जारी गरेको हो।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›