सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने
▸ यस स्टोरीको अंश: उद्योग मन्त्रालयले आगामी आर्थिक वर्षका लागि प्राथमिकता सार्वजनिक गर्यो
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार लेखा सुपरिवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । बागमती प्रदेशतर्फको सञ्चालक पदका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›