जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन
▸ यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड र निर्जीवन बिमा शुल्क रु ३२ अर्ब ५३ करोड सङ्कलन भएको छ । यस अवधिमा जीवन बिमातर्फ एक करोड ६२ लाख ५९ हजार ८३२ र निर्जीवन बिमातर्फ २१ लाख ६८ हजार ४५ सक्रिय बिमालेख रहेका छन् । जीवन बिमातर्फ रु २६ अर्ब ८४ करोड र निर्जीवन बिमातर्फ रु १७ अर्ब ३१ करोड बराबरको बिमा दाबी भुक्तानी गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›