बजेटअघिको कारोबारमा सकारात्मक रह्यो सेयर बजार
साताको अन्तिम कारोबारमा सेयर बजार ४.९९ अंकले बढेको छ । यो आर्थिक वर्ष २०८३/८४ को बजेटअघिको अन्तिम कारोबार हो । यस दिन १५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको घटेको छ । बुधबारको कारोबारमा ६ अर्ब तीन करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›