चीनविरुद्ध गलत हल्ला चलाइयो : चिनियाँ दूतावास (विज्ञप्तिसहित)

यस स्टोरीको अंश: चिनियाँ दूतावासद्वारा नेपाली राजनीतिज्ञविरुद्ध रिपोर्ट बनाउन घुस दिएको हल्लाको खण्डन
www.kathmandupati.com · 3 दिन अघि

काठमाण्डु – नेपालस्थित चिनियाँ दूतावासले नेपाली पत्रकारलाई चिनियाँ नागरिकले निश्चित नेपाली राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार बनाउन घुस दिन खोजेको भन्ने समाचारको खण्डन गरेको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार गलत रहेके र त्यस्तो हल्लालाई पूर्ण रूपमा अस्वीकार गरेको छ । दूतावासका प्रवक्ताले चीनविरुद्ध नियोजित रूपमा बदनाम गर्ने प्रयास भएको भन्दै यस्ता गतिविधिको निन्दा गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू