गोरखकाली रबरसहित ७ सार्वजनिक संस्थानलाई पीपीपी मोडलमा सञ्चालन गरिने
▸ यस स्टोरीको अंश: सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने घोषणा
गोरखकाली रबर उद्योग सहित ७ वटा सार्वजनिक संस्थानको निजी-सार्वजनिक साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुने भएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित