एसियन खेलकुद महिला क्रिकेट छनोट : नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: एसियाली खेलकुद छनोट: पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट अन्तर्गत चीनविरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै १२६ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरको खेलमा नेपालले पूजा महतोको ६३ रनको अर्धशतकीय पारीको मद्दतमा ५ विकेट गुमाएर १२५ रन बनायो । प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपालले चीनलाई हराउँदै विजयी हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित