टि-२० महिला क्रिकेटमा नेपालले हरायो मलेसियालाई
▸ यस स्टोरीको अंश: नेपाली महिला क्रिकेट टोलीद्वारा मलेसियामाथि लगातार दोस्रो जित, सिरिज क्लिन स्वीप
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय टि-ट्वान्टी खेलमा सात विकेटको जित हासिल गरेको छ। मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो। नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३९ रनको योगदान दिइन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित