कांग्रेसको बाग्मती प्रदेशस्तरीय भेलाबाट ३३ बुँदे संकल्प पारित [पूर्ण पाठ]
▸ यस स्टोरीको अंश: गगन थापाको दाबी: मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकार रहन्छ
धुलिखेलमा सम्पन्न नेपाली कांग्रेसको बाग्मती प्रदेशस्तरीय भेलाले ३३ बुँदे संकल्प पारित गरेको छ। भेलामा सहभागी प्रदेश तथा स्थानीय तहका पार्टी र जनप्रतिनिधिहरूले नागरिकमुखी नीति, असल शासन, विधि र जवाफदेहीतालाई प्राथमिकता दिने संकल्प गरेका छन्।
पूरा लेख पढ्नुहोस् (8 मिनेट) ›
सम्बन्धित