सिन्धुलीमा ६८ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दामा फरार नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ
प्रहरीले लागुऔषध ब्राउनसुगरसहित सिन्धुलीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-६ का २६ वर्षीय अखिलजन विक्रम शाह र कैलाली गोदावरी नगरपालिका-१० का १९ वर्षीय विकास साउद रहेका छन् । दुबै जनालाई सिन्धुली कमला नगरपालिका-९ स्थित बीपी राजमार्गबाट सोमबार दिउँसो पक्राउ गरिएको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›