अवैध लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

www.reportersnepal.com · 5 घण्टा अघि

भद्रपुर नगरपालिका-५ देवी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय जहागि शेखलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, नेपालगंज उपमहानगरपालिका-४ बसपार्क नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ७ सय १० मिलिग्राम र डिजिटल तराजु १ थान सहित १९ वर्षीय बिष्णु कोरी र २६ वर्षीय सलिम सलमानीलाई प्रहरीले पक्राउ गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू