नेपाल मगर सङ्घको अध्यक्षमा रक्षबहादुर रैका मगर

यस स्टोरीको अंश: महोत्तरीमा अव्यवस्थित वस्ती हटाउने सूचना दिँदा सरकारी गाडीमा आगजनी, स्थानीयद्वारा प्रदर्शन
globenepal.com · 4 दिन अघि

नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उनले १९६ मतसहित अध्यक्षमा जित हासिल गरेका हुन् । धनबहादुर पुन मगर १३३ मतसहित निकटतम प्रतिस्पर्धी बने ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू