उधारो असुली सम्बन्धी कानूनी व्यवस्था गरिने

यस स्टोरीको अंश: सरकारले मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने
taksarnews.com · 22 घण्टा अघि

सरकारले उधारो असुली सम्बन्धी कानूनी व्यवस्था गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ काे बजेट प्रस्तुत गर्दै बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानून छिटै निर्माण गर्ने बताए। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्याङ्कनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्ने उनको भनाइ छ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने र मेलमिलाप ऐनमा सुधार गर्ने उल्लेख गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू