सार्वजनिक लगानी भित्र्याउन नयाँ वित्तीय उपकरण
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
सरकारले सरकारको ब्यालेन्सीट बाहिरबाट नै सार्वजनिक लगानी भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले पुर्वाधारमा नीजि लगानी प्रोत्साहन गर्न वैकल्पिक विकास वित्तकोषसम्बन्धी कानून पारित भइसकेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित