शर्माविरुद्ध गम्भीर उजुरी: सर्वोच्चको न्यायाधीश बन्न नै योग्यता पुगेको थिएन
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको योग्यतामाथि उजुरीकर्ता आचार्यको गम्भीर प्रश्न
संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको योग्यतामाथि गम्भीर प्रश्न उठाउँदै उजुरी दर्ता गरिएको छ। उजुरीकर्ता टंकप्रसाद आचार्यले शर्मा सर्वोच्च अदालतको न्यायाधीश पदका लागिसमेत अयोग्य रहेको दाबीसहित उनको नाम अस्वीकृत गर्न समितिसमक्ष माग गरेका छन्। आचार्यका अनुसार शर्माले जम्मा १० देखि ११ वर्ष मात्र वकालत गरेको र करिब दुई वर्ष अस्थायी न्यायाधीशका रूपमा काम गरेको इतिहास छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›