इलामको ‘माईभगवती रङ्गशाला’ सात वर्षमा १० प्रतिशत काम, अन्तर्राष्ट्रिय रङ्गशाला झाडीमा परिणत

यस स्टोरीको अंश: च्याम्पियन पिएसजी लिग वानमा पेरिस एफसीसँग पराजित, बार्सिलोनाको विजयी बिदाइ
ehimalayatimes.com · 1 हप्ता अघि

इलाम नगरपालिका-१० गोदकस्थित ‘माईभगवती रङ्गशाला’ सात वर्षमा १० प्रतिशत मात्र काम सम्पन्न भएको छ । सात वर्षअघि शिलान्यास गरिएको यो रङ्गशाला अहिले झाडीले ढाकिएको छ । हालसम्म ४ करोड ८ लाख २३ हजार रुपैयाँ खर्च भइसकेको छ, तर निरन्तरताको अभावमा निर्माण भइसकेका सीमित संरचनाहरू पनि जीर्ण बन्दै भत्किने अवस्थामा पुगेका छन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार यो रङ्गशालालाई पूर्णता दिन करिब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू