धर्मशाला निर्माणमा ढिलाई, बजेट अभावको समस्या
▸ यस स्टोरीको अंश: पूर्व-पश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलाइ: सिराहावासीद्वारा राजमार्ग अवरुद्ध
दाङको घोराही उपमहानगरपालिका–१७, चौघेरास्थित गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा तीन वर्षअघि शिलान्यास गरिएको ‘सिद्धरत्ननाथ धर्मशाला’ निर्माणमा ढिलाइ भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेमार्फत करिब पाँच करोडको लागतमा बन्न लागेको उक्त धर्मशालाको निर्माण बजेट अभावका कारण अघि बढ्न सकेको छैन ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›