विगत चार वर्षदेखि शिवसताक्षी–६ को कवर्डहल अलपत्र

यस स्टोरीको अंश: महाकाली करिडोर निर्माण बजेट अभावले सुस्त, १८ वर्षमा पनि सुरुवाती चरणमै
www.karobardaily.com · 1 हप्ता अघि

झापाको शिवसताक्षी नगरपालिका–६ मा निर्माण सुरु गरिएको कवर्डहल विगत चार वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र शिवसताक्षी नगरपालिकाको लागत साझेदारीमा निर्माण सुरु गरिएको यो कवर्डहल ३२ लाख रुपैयाँको लागतमा सुरु भएको थियो । प्रदेश सरकार र स्थानीय तहको उदासीनताका कारण निर्माण रोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू