पेट्रोलमा इथानोल मिसाउने आयल निगमको तयारी, स्वदेशी उत्पादकहरूसँग आवेदन माग

यस स्टोरीको अंश: नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाउन स्वदेशी उत्पादकलाई आह्वान गर्‍यो
clickmandu.com · 1 हप्ता अघि

नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाएर प्रयोगमा ल्याउने कार्यलाई अगाडि बढाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८२ फागुन २८ गते राजपत्रमा प्रकाशित गरेको आदेश अनुसार निगमले यस प्रक्रियालाई अघि बढाएको हो । निगमले सूचना जारी गर्दै गुणस्तर र विधि अनुसारको इथानोल खरिद गर्ने जनाएको छ । यसका लागि उत्पादन तथा आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकहरूलाई निगममा निवेदन दर्ता गर्न आह्वान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू