इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने ट्रम्पको घोषणा

यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
www.makalukhabar.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि रोक्न पेन्टागनलाई निर्देशन दिएका छन्। खाडी क्षेत्रका मित्र राष्ट्रहरूले इरानसँग शान्ति सम्झौताका लागि पहल गरिरहेकाले सैन्य कारबाही रोकिएको उनले बताए। सम्झौता नभए जुनसुकै समयमा पनि ठूलो स्तरको सैन्य आक्रमणका लागि तयारी अवस्थामा रहन उनले आदेश दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू