बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
▸ यस स्टोरीको अंश: बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रुख ढली यातायात अवरुद्ध
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा शनिबार (जेठ ९) साँझ रुख ढलेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित