होल्डिङ् सेन्टरका १४ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनका लागि विद्यालय पठाइयो

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले होल्डिङ सेन्टरका बालबालिकालाई आवासीयसहित निःशुल्क शिक्षाको व्यवस्था गर्‍यो
kharibot.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ् सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनका लागि विद्यालय पठाएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगरपालिका, सुविधा उपलब्ध गराउने विद्यालय र अभिभावक बिच त्रिपक्षीय सम्झौता गरेर बालबालिकाका लागि कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू