गगन थापाले सर्लाहीका विपन्न छ स्कूले विद्यार्थीलाई मिलाए निःशुल्क अध्ययनको व्यवस्था
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीका ४६ एसपी र १४९ डीएसपीको एकसाथ सरुवा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका ६ जना स्कूले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गरेका छन् । भाइबहिनीहरूको पढाइलाई निरन्तरता दिन ललितपुरमा कक्षा १० सम्म छात्रावाससहित पूर्ण निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको सभापति थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित