गगन थापाले मिलाए सर्लाहीका ६ जना बालबालिकालाई नि:शुल्क पढ्ने व्यवस्था
▸ यस स्टोरीको अंश: राष्ट्रिय किताबखानाले ई-पेन्सन प्रणालीका लागि शिक्षकको अभिलेख अद्यावधिक गर्न निर्देशननेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका ६ जना बालबालिकाहरूलाई ललितपुरमा कक्षा १० सम्म छात्रावाससहित पूर्ण निःशुल्क अध्ययनको व्यवस्था मिलाएका छन् । क्षमता भएर पनि आर्थिक अभावका कारण धेरै दलित तथा विपन्न परिवारका बालबालिकाको पढाइ बीचमै रोकिने अवस्थालाई थोरै भए पनि बदल्ने उद्देश्यले यो पहल गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित