महरको प्रश्न– प्रधानमन्त्रीलाई खोपीको देउता बनाएर पूजा गर्दै हो ?

यस स्टोरीको अंश: नेकपाले पत्रकार किशोर श्रेष्ठलाई राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम रोक्न माग गर्‍यो
baahrakhari.com · 1 दिन अघि

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसद्सँग किन तर्सिएको भनी प्रश्न गरेका छन् । उनले प्रधानमन्त्रीले संसद्को मर्यादा नराखेको र गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने भन्ने सुनेको भन्दै आपत्ति जनाए । प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राख्दै उनले प्रधानमन्त्रीलाई खोपीको देउता बनाएर पूजा गरिँदैछ कि भनी प्रश्न गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू