प्रधानमन्त्रीबाट संसद्लाई छल्ने, र अपमान गर्ने काम भयो : एमाले
▸ यस स्टोरीको अंश: प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिको विरोध गरेपछि संसद् बैठक स्थगित
नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने र जनताको मतको उपेक्षा गर्ने काम गरेको आरोप लगाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विधेयक पेश गर्न समेत नआएको भन्दै विपक्षीहरूले विरोध गरेका छन् । सो बीचमा एमाले सांसद ऐनबहादुर महरले संविधानको धारा ७६ को १० बमोजिम प्रधानमन्त्री गम्भीर नबनेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित